मङ्लबार, जेष्ठ ८, २०८१

नवौं वार्षिकोत्सवको अवसरमा बालबालिकालाई सामाग्री वितरण

 काठमाडौं आश्विन ११ ,सनराइज  बैंक लिमिटेडको नवौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना गरी img_19191त्यहाँका १४० जना बालबालिकाहरुलाई न्यानो लत्ता कपडाहरुका साथै खाद्म सामाग्रीहरु वितरण गरेको छ ।  उक्त सामाग्रीहरु बैंकका अध्यक्ष मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक ज्योति कुमार बेगानी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायतले वितरण गर्नु भएको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकालाई विविध सामाग्री वितरण गर्दै आई रहेकामा यस वर्ष पनि सामाग्रीहरु वितरण गर्न पाएकोमा खुशी ब्यक्त गर्दै कार्यकारी अधिकृत बज्राचार्यले यस किसिमको सहयोगलाइ निरन्तरता दिने बताउँनु भएको थियो ।

त्यस्तै कार्यक्रममा नेपाल बाल संगठनका कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठले सन्राइज बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रममा नेपाल बाल संगठनलाई पु¥याउदंै आएको सहयोगका लागी कृतज्ञता व्यक्त गनुृ भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031