बुधबार, जेष्ठ २, २०८१

सेवाग्राहीसँग घुस माग्ने नापी सर्वेक्षक साह पक्राउ

काठमाडौ भाद्र ३१, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिने नापी कार्यालय रूपन्देहीमा कार्यरत नापी सर्वेक्षक गङ्गाप्रसाद साहलाई download-7नियन्त्रणमा लिएको छ ।  नापी सर्वेक्षक साहले सिद्धार्थनगर नगरपालिकामा जग्गा र घरको हालसाविक गर्ने निवेदन उपर कानुन बमोजिम नगरी विभिन्न बहानामा सेवाग्राहीसँग रु १५ हजार घुस माग गरेको आयोगले जनाएको छ ।

आयोगको बुटवलस्थित कार्यलायको टोलीले निज साहलाई घुस रकम लिँदै गर्दाको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान थालेको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031