बुधबार, जेष्ठ २, २०८१

सब इन्जिनियर श्रेष्ठविरुद्ध मुद्धा दायर

काठमाडौ भाद्र १६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौ महानगरपालिका–३ मा कार्यरत सब इन्जिनियर दिनेश श्रेष्ठविरुद्ध रु ३ लाख bishesh-adalatबिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना माग गर्दै विशेष अदालत काठमाडौमा आज मुद्धा दायर गरेको छ । अनाधिकृत रुपमा भवन निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने भन्दै सेवाग्राहीसँग रु ३ लाख घुस लिँदै गर्दा पक्राउ परेका श्रेष्ठ विरुद्ध आज मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।