आइतवार, बैशाख १६, २०८१

संघको प्रतिनीधि विवादको सुल्झ्यो ,आजबाट बन्दसत्र सुरु हुने

काठमाडौं श्रावण २६,  गत श्रावण २३ गते विधिवत सुरु भएको नेविसंघको ११ औ महाधिवेशन मंगलवारनै नै सकिने कार्यतालिका रहे पनि संघमा चुलिएको प्रतिनीधि विवादका कारण लम्विएको छ ।
4यद्यपी ११ औ महाधिवेशन गराउँन डा प्रकाश शरण महतको संयोजत्वमा। गठित निर्देशक समितिको गएराती बसेको बैठकले मध्यरातमा यसअघि माग गरिएको प्रतिनीधि संख्या र सबै पक्षका मागलाई राखेर मध्यमार्गीबाटोबाट प्याकेजमा समाधान गर्दै विवादको टुङ्गो लगाएको बुझिएको छ ।

विवाद टुङ्गो लागेसंगै ३ हजार ४ सय महाधिवेशन प्रतिनिधिको उपस्थितीमा आजबाट बन्दसत्र सुरु गर्दै महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । नेविसंको प्रस्तुत महाधिवेशनले १ सय ५५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।