सोमवार, बैशाख १७, २०८१

विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परिक्षण

काठमाडौं भाद्र ८ , सामुदायिक सेवा मञ्च सामुदायिक प्रहरी सेवा स्वयम्भू र जापानी स्वयंसेवी चिकित्सकको टोलीले काठमाडौं महानगरपालिका १५ वडा स्थित जनसुधार नि।मा।विका २ सय ८० जना छात्र छात्राहरुको निःशुल्क स्वास्थ्य 14139410_1196078443745898_607842282_o 14139501_1196078210412588_689418957_oपरिक्षण गरिएको छ ।
स्वयम्भू क्षेत्रमा वाँदरको पेटमा हुने परजिवी विद्यार्थीमा पनि पानी र अन्य कारणले सरेको छ की भनेर यो स्वास्थ्य परिक्षण गरिएको हो । स्वास्थ्य परिक्षणको क्रममा विद्यार्थीहरुलाइ निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको सामुदायिक सेवा मञ्चका अध्यक्ष अमिन पाण्डेले वताउनु भएको छ ।