सोमवार, बैशाख २४, २०८१

रहेनन गायक गुरुङ

काठमाडौ भाद्र ९,  ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ जस्तो चर्चित गीतका गायक खेमराज sdfगुरुङको ४२ वर्षका उमेरमा आज निधन भएको छ ।

कलेजोको खराबी र कमलपित्तबाट पीडित गुरुङको आज साँझ करिब ६ बजे चाबहिलस्थित मेडिकेयर हस्पिटलमा निधन भएको समवद्धस्रोतले जनाएको छ । गुरुङ केहि दिनदेखि सोही अस्पतालको उपचारका लागि भर्ना हुनु भएको थियो ।