सोमवार, बैशाख १७, २०८१

कालीखोलामा बस दुर्घटना २१ यात्रुको निधन, तत्काल उद्धार र उपचार गर्न प्रमको निर्देशन

काठमाडौ भाद्र १०,  रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३७०९ नंम्बरको बस नारायणगढ–मुग्लिन bसडकखण्डअन्तर्गत चितवनको चण्डीभञ्ज्याङ गाविसको कालीखोलामा गएराति दुर्घटना हुँदा २१ यात्रुको निधन भएको मुग्लिन प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गएराती भएको बस दुर्घटनामा परी निधन भएका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेको तत्काल उद्धार गर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।