सोमवार, बैशाख १७, २०८१

भारत सरकारबाट १७ दमकल सहयोग प्राप्त

काठमाडौ भाद्र ८,  आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि भन्दै अनुदान स्वरुप भारतले आज नेपाललाई १७ वटा Capture 2दमकल प्रदान गरेको छ ।  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई भारतीय राजदूत रणजीत रायले यहाँ आयोजित कार्यक्रममा ती दमकलको साँचो हस्तान्तरण गर्नुभएको हो ।
त्यस्तै मन्त्री पाण्डेले भारत सरकारबाट प्राप्त सहयोगको पैशसा गर्दै एउटा दमकलको साँचो काठमाडौँ महानगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत सनतकुमार थापालाई हस्तान्तरण गर्नु भएको थियो ।