मङ्लबार, बैशाख १८, २०८१

अव लोडसेडिङ सातामा ४८ घण्टा (तालिकासहित)

  काठमाडौ श्रावण २७,  नेपाल विद्युत प्राधिकरणले यसअघि हप्तामा ६३ घण्टा गर्दै आएको लोडसेडिङमा आजबाट कटौती गरेको छ ।  प्राधिकरणले आजबाट लागु हुँने गरि जारी लोडसेडिङमा कटौती गर्दै अव सातामा ४८ घण्टा कायम loadseding1गरेको जनाएको छ

प्राधिकरणका अनुसार अब हप्तामा एक दिन ६ घण्टा, एक दिन ७ घण्टा, दुई दिन ८ घण्टा र ३ दिन साढे ६ घण्टा लोडसेडिङ हुने जनाएकोछ ।