सोमवार, बैशाख २४, २०८१

वरिष्ठ समाजसेवी मानन्धर सम्मानित

काठमाडौं श्रावण १०,  पूर्व सांसद एवंम् वरिष्ठ समाजसेवी लक्ष्मीदास मानन्धरलाइ मातृभाषाको विकाससंगै यसको laxmidasजर्गेना एवमं संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान गरेकोमा ताम्रपत्र र दोसल्ला सहित सम्मान गरेको छ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशनका अध्यक्ष समेत रहेका वरिष्ठ समाजसेवी मानन्धरलाइ राजधानीमा आयोजित एक विशेष कार्यक्रमकावीच मातृभाषाको विकास, जर्गेना एवं संस्कृतिको संरक्षणमा विगत लामो समय देखि क्रियाशील संस्था मा –भाय पूचः अर्थात मातृभाषा समूहले सम्मान गर्दै मानन्धरले मुलुकको उद्योग, शैक्षिकक्षेत्र समाजसेवा लगायतका अन्य विविधक्षेत्रमा महत्वपूर्ण गर्दै आउँनुभएको योगदान आफैमा अद्धितिय रहेको  जनाएको छ ।