शनिबार, बैशाख २२, २०८१

राजीनामा दिएर मार्ग प्रसस्त नगरे अविस्वासको प्रस्ताव

काठमाडौं आषाढ २९, प्रधानमन्त्री केपी शर्मा ओलीले नया सरकार गठनको लागि राजीनामा दिएर मार्ग प्रसस्त नगरे माओवादी केन्द्रले ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । नेकपा एमाले सहति संस्दमा वाकी सत्तारुद दलको मंगलवार साँझ बसेको Captureबैठकमा संविधान कार्यान्वयनको अहिलेको विशेष समयमा प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा दिन नहुने ठहर गर्दै गठबन्धनमा बाँकी रहेका १५ दल मिलेर अहिलेको चुनौतीको सामाना गर्ने निर्णय गर्दै संसदीय पद्धतिअनुरुप अघि बढ्ने निर्णय गरे पछि माओवादी केन्द्रले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो।

त्यस्तै प्रधानमन्त्री ओलीले राजीनामा नदिए आज नै संसदमा प्रस्तुत हुने अर्थ सम्बन्धि विधेयक पनि पारित हुन नदिने माओवादी केन्द्रले निर्णय सहित थप निर्णयका लागि आज विहान केन्द्रको साढे १० बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसदीय दलको बैठकले निर्णय लिने तयारी गरेको छ ।