मङ्लबार, बैशाख १८, २०८१

युरोकप अन्र्तगत शुक्रबार राति बेल्जियम र वेल्स रोमाञ्चक खेल हुँदै

काठमाडौं आषाढ १७, युरोकप फुटबलको दोस्रो क्वार्टरफ���इनल अन्र्तगत शुक्रबार राति बेल्जियम र वेल्स रोमाञ्चक खेल हुँदैछ । नेपाली Captureसमयअनुसार राति पौने १ बजे हुँने प्रस्तुत खेलमा दुई टोलीबीचको प्रतिस्पर्धात्मक भिडन्त हुने अनुमान गरिएको छ ।

स्मरण रहोस २०१३ मा भएको विश्वकप छनोटमा १–१ को बराबरीको खेल खेलेको थिए भने यसअघिको युरोकप भिडन्तमा वेल्सले एकमा जित र एकमा बराबरी गरेको छ । आजको खेलको विजेताले सेमिफाइनलमा पोर्चुगलसँग खेल्नेछ ।
यसअघि, विहीबार राति भएको पहिलो क्वार्टरफाइनलमा पोल्यान्डलाई ‘टाइब्रेकर’मा ५–३ ले हराउँदै पोर्चुगल चौथोपटक युरो कप फुटबलको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षीत गरिकेको छ ।