आइतवार, बैशाख २३, २०८१

मानन्धरको निधनमा शोक प्रस्ताव

काठमाडौ आषाढ १९, व्यवस्थापिका–संसद्को आजको बैठकले पूर्वसांसद एवम् शिक्षामन्त्री प्रा डा मङ्गलसिद्धि मानन्धरको निधनप्रति शोक CA_20141009085850-2 (1)प्रस्ताव पारित गरेको छ ।  मानन्धरको गत १७ गते ७५ वर्षका उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।
संसद बैठकमा मानन्धरको निधनमा शोक प्रकट गर्नुको साथै आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।