शनिबार, बैशाख १५, २०८१

लौ फेरी परकम्पको श्रृखला सुरु भो

काठमाडौ आषाढ ८, बुधबार अर्थात आज साँझ फेरि भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार Captureदोलखालाई केन्द्र बनाएर साझ ६ बजेर ४५ मिनेटमा ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको र यसको धक्का राजधानीमा पनि महशुस गरिएको जनाएको छ ।
यसअघि मंगलवार नुवाकोटको खानीगाउँ र हल्देकालिका आसपासका क्षेत्र केन्द्र बनाएर केन्द्र बनाएर परकम्प गएको थियो।