शुक्रबार, चैत्र १६, २०८०

२० किलो चरेस सहित ३ पक्राउ

काठमाडौं आषाढ १०,  नेपाल प्रहरीले आज वीरगन्जको नयाँ बसपार्कबाट घ्यूको ग्यालेनमा लुकाइ भारततर्फ लैजाने तयारी अवस्थामा रहेको download-2 (1)भन्ने सूचनाका आधारमा २० किलो लागुऔषध चरेससहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा वीरगन्ज उपमहानगरपालिका– २ छपकैया निवासी जावेद आलम, राजा अन्सारी र मकवानपुर हेटौडा– ८ निवासी सुमन लामा रहेको पर्सा प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।