शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपतिले आइतवार अपरान्ह सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने

काठमाडौ बैशाख २५, व्यवस्थापिका–संसद्को आइतवार बस्ने बैठक मार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा Neetiकार्यक्रमलाई प्रस्तुत गरी बैठकलाइ सम्बोधन गर्नुहुने भएको छ । संसद् सचिवालयका अनुसार आइतवार राष्ट्रपति भण्डारीले आइतबार अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्नुहुने कार्यक्रम रहेकोे जनाएको छ ।