शुक्रबार, बैशाख १४, २०८१

मधेसको माग पुरा नभएसम्म संविधान कार्यान्वयन हुने नसक्ने काँग्रेसका कोषाध्यक्ष यादवका प्रस्तोक्ति

काठमाडौं ज्येष्ठ ४, नेपाली काग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले मगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेपाली जनताले अधिकारको लागि गर्ने हरेक आन्दोलनमा काग्रेसको समर्थन रहने बताउँदै २९दलीय संघीय गठबन्धनले सुरु गरेको राजधानी केन्द्रीत sita-devi-yada आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताउँनु भएको छ ।

त्यस्तै कोषाध्यक्ष यादवले मधेससहित आदीबासी जनजातिले उठाएको मुद्दा जायज भएको जनाउ दिदै मधेसी मोर्चाले झापादेखि कञ्चनपुरसम्म मधेसमा दुई प्रदेश र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने भन्दै गर्दै आएको माग आफैमा समय सापेक्ष रहेका बताउँनु भएको छ । साथै उहाँले सरकार मधेसको मुद्दाप्रति दिननुदिन उदासिन बन्दै गएको अभिव्यक्ति सहित सरकार समस्या समाधान गर्ने भन्दा पनि आन्दोलनलाई चर्काएर सत्ता टिकाउने गी अर्का वक्ता राप्रपाका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले आफ्नो पार्टी दुई मधेस प्रदेशको पक्षमा रहेको बताउँनु भएको थियो भने शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकालले सरकार वार्ता र संवादमार्फत संविधान संशोधनको पक्षमा रहेको जिकिर गर्दै  राजधानी केन्द्रीत मधेस आन्दोलनमा मधेसी जनताको समर्थन नभएको अभिव्यक्ति दिनुभएको थियो ।  त्यस्तैगरि नेकपा एमालेका नेता लालबाबु यादवले प्रदेशको सीमारणनीतिमा रहेको आरोप लगाउँदै मधेसको माग पुरा नभएसम्म संविधान कार्यान्वयन हुने नसक्ने बताइन । त्यस्तै साक्षात्कारमा सहभाङ्कनको जिम्मा भूगोलविद्, अर्थशास्त्री, मानवशास्त्री र समाजशास्त्रीलाइ दिनइनुर्पेमा आफ्नो राए व्यक्त गर्नु भएको थियो ।