शनिबार, बैशाख १५, २०८१

घुस लिँदालिँदै रङगेहत पक्राउ परेका सचिवविरुद्ध मुद्दा दायर

काठमाडौ ज्येष्ठ १४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धविच्छेद भएको प्रमाणपत्र बनाउन भनी दिएको निवेदनमाथि कारबाही akhtiyar-600गर्दा एक सेवाग्राहीसँग रु ४ हजार घुस लिँदालिँदै रङगेहत पक्राउ परेका काभ्रेपलाञ्चोक खहरेपाँगु गाविसका सचिव लेखनाथ पौडेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले पौडेलउपर बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरेको छ ।