शुक्रबार, बैशाख १४, २०८१

प्रनानि विष्ट विरुद्ध मुद्धा दायर

काठमाडौ चैत्र २५, प्रहरी प्रधान कार्यालय, सुरक्षा महाशाखा, नक्सालमा कार्यरत प्रहरी नायब निरीक्षक रामहरि विष्टले सेवा प्रवेशका लागि पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार हदैसम्मको दण्ड timthumb (1)सजाय मागदाबी गर्दै विशेष अदालत काठमाडौँमा विष्टविरुद्ध मुद्धा दायर गरेको छ ।

आयोगका अनुसार विष्टले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको फिरोज गान्धी कलेज पटना, भारतबाट सन् १९९८ मा आइ.कम. तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवम् झुटा देखिएको आयोगले जनाएको छ ।