शुक्रबार, बैशाख ७, २०८१

वरिष्ठ नेता पौडेल एवम् भारतीय विदेशमन्त्रीद्दारा देउवालाई बधाई

काठमाडौ चैत्र २५, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित हुनुभएकामा हार्दिक बधाई दिनुभएको छ । नेता पौडेल संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै देउवालाई टेलिफोन गरेर बधाई दिनुभएको 01032016075920NC-1000x0हो । नेता पौडेलले लोकतान्त्रिक विधिबाट संसदीय दलको नेतामा निर्वाचित हुनुभएको भन्दै पार्टी सभापति देउवालाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।

यसैवीच भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि सभापति शेरबहादुर देउवालाई नेका संसदीय दलको नेतामा निर्वाचित हुनुभएकामो आज बधाई दिनुभएको छ । बुधवार दलको नेतामा निर्वाचित हुनुभएका देउवालाई विदेशमन्त्री स्वराजले टेलिफोनमार्फत बधाई दिनु भएको उहाँ निकट स्रोतले जनाएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031