शनिबार, बैशाख १५, २०८१

एमाओवादीका अध्यक्ष र नेता पौडेलबीच विशेष भेटवार्ता

काठमाडौ वैशाख ५ , एमाओवादीका अध्यक्ष पुष्पकमल दाण्ड रहाल प्रच नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलवीच आज प्रचण्ड निवास लाजिम्पाटमा विशेष भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा उहाँहरुवीच मुलुकमा जारी संविधान कार्यान्वयनमा सहयोग गर्न 12965962_10204304030319594_158631255_nएमाओवादी अध्यक्ष प्रचण्डले काँग्रेसका वरिष्ठ नेता पौडेललाई आग्रह गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

प्रतिउत्तरमा नेता पौडेलले पौडेलले प्रमुख दलको सहमति नै राष्ट्रको प्रमुख आवश्यकता रहेको भन्दै त्यसमा सहयोग गर्न आफ्नो दल तयार रहेको धारणा राख्दै काँग्रेस कदापि मुलुकको समस्या समाधानका लागि बाधक नहुने बताउँदै सीमाङ्कनलगायत मधेसवादी दलका तर्फबाट व्यक्त भएको असन्तुष्टिलाई सम्बोधन गर्न पनि ठूला दलको सहकार्य जरुरी रहेको बताउँनु भएको समाचारमा उल्लेख गरिएको छ ।