शनिबार, बैशाख १५, २०८१

यस्तो छ खण्डग्रास सूर्यग्रहणको फल

काठमाडौ फागुन २६, आज खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ५ बजेर ५७ मिनेट जाँदा सूर्यग्रहणको स्पर्श भए पनि नेपालमा ६ बजेर २२ मिनेटमा सूर्योदय भएकाले त्यसपछि मात्रै ग्रहण देखिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
ग्रहणको मध्यकाल बिहान ६ बजेर २७ मिनेटमा भई ७ बजेर २ मिनेटमा मोक्ष भएको थियो । मुलत आजको ग्रहणले कुम्भ राशीलाइ केहि हदसम्म प्रभावित तुल्याउँने ज्योतिय मान्यता रहेको छ । यसवीचमा कुम्भ राशी भएका व्यक्तीले ग्रहण हेर्न नहुँने बताईएको छ।
त्यस्तै बाँकी अन्य राशीका क्रमस मेषलाई लाभ, बृषलाई सुख, मिथुनलाई मान नाश, कर्कटलाई कष्ट, सिहंलाई स्त्रिपिडा, कन्यालाई सुख, तुलालाई चिन्ता, बृश्चिकलाई व्याथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति र मिनराशीलाई व्यय फलको योग रह्का् बताईएको छ ।