शनिबार, बैशाख १५, २०८१

साइवर अपराधमा पौडेल पक्राउ

काठमाडौ फागुन ११, महानगरीय प्रहरी अपराध महाशाखाले सामाजिक सञ्जालमार्फत विभिन्न महिलाको अश्लील तस्बिर राख्ने तथा hatkadi-1सन्देश प्रवाह गरेको अभियोगमा साइबर अपराध अन्तर्गत सोमवार तुप्चे गाविस–१ ��ा ३० वर्षीय नुवाकोटका शिव पौडेललाई पक्राउ गरेको छ ।  प्रहरीले निज पौडेललाइ अनुसन्धानपछि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाउन आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु चलान गरिएको जनाएको छ ।