बिहिबार, बैशाख १३, २०८१

डेमोक्रेटिकको तर्फबाट बार अध्यक्षमा केसीको उम्मेदवारी

काठमाडौं फागुन  १२, नेपाल बार एसोसियसनको अध्यक्ष पदका लागि डेमोक्रेटिक लयर्स एसोसियसनको तर्फबाट अधिवक्ता शेरबहादुर केसीले मंगलबार उम्मेदवारी घोषणा गरेका छन् । केसीको प्यानलबाट महासचिवमा खम्मबहादुर खाती र कोषाध्यक्षमा ज्ञानरत्न शाक्य र Sher-Bahadur-KCउपाध्यक्षहरुमा क्रमस पूर्वाञ्चलबाट मदनकुमार खड्का, मध्यमाञ्चलबाट विनय सिंह, उपत्यकाबाट मोतिराज गौतम, पश्चिमाञ्चलबाट घनश्याम पन्त, मध्यपश्चिमाञ्चलबाट रेवतीरमण भट्टराई, सुदूर पश्चिमाञ्चलबाट गंगाराम पाध्या र महिला तर्फबाट अधिवक्ता शान्ति सेढाईले उम्मेदवारी घोषणा गरेका छन् । बृहत लोकतान्त्रिक, पेशागत तथा समावेशी कानुन व्यवसायी समूह नाम दिइएको केसीको प्यानलबाट महासचिव र उपाध्यक्ष सहित २५ जनाको उम्मेदवारी घोषणा गरिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031