शनिबार, बैशाख १५, २०८१

लोसारको अवसरमा विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरिने

काठमाडौं माघ २०, सांस्कृतीक रुपमा धनी शेर्पा समुदायले लोसार पर्वको अवसरमा शेर्पा पत्रकार संघ नेपाल र पिक मिडिया ग्रुपको lhosarआयोजनामा आगामी माघ २३ गत लोसार विशेष कार्यक्रमको आयोजना गरिने भएको छ ।

आयोजक संस्थाका अनुसार कार्यक्रममा कार्यक्रममा पुराना गायक लाक्पा शेर्पा, चर्चित गायक मिङमा शेर्पा, देण्डी शेर्पा लगायत हिमालयन शेर्पा सांस्कृतीक केन्द्र र गोरखाली गलर्स व्याण्ड सहित दर्जनौं प्रतिभावान कलाकारहरुले लोकगीत, आधुनिक, पप, सेलो, नादिङ, र्याप, आर एण्ड वी ले विशेष सास्कृतिक कोशेली प्रस्तुत गर्ने तयारी रहेको जनाएको छ ।