शुक्रबार, बैशाख १४, २०८१

दुई विधेयक प्रमाणीकरण

काठमाडौ फागुन १३ , राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बाट पारित दुई विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । Capture12राष्ट्रपति कार्यालयका अनुसार उहाँले संविधानको धारा ११३ बमोजिम मानव शरिरको अङ्ग प्रत्यारोपण (नियमित र निषेध) पहिलो संशोधन विधेयक, २०७२ र केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७२ प्रमाणीकरण गर्नुभएको हो ।