बिहिबार, बैशाख १३, २०८१

प्रम ओली आज भारत भ्रमणबाट स्वदेश फर्कदै

काठमाडौं फागुन १२, भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानमन्त्री ओली आफ्नो ६ दिने भारत भ्रमण पूरा images (32)गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । ओली आज अपरान्ह स्वदेश फर्कर्दै हुनुहुँन्छ ।
यस अघि प्रम ओलीले आज भारतमा प्रम ओलीले उद्योगी व्यपारी तथा भारतीय कलाकारहरुसँगको भेटघाट गर्ने कार्यक्रम तय भएको बुझिएको छ ।  भ्रमणको क्रममा प्रम ओली र भारतीय प्रम नरेन्द्र मोदीबीच करिब ४५ मिनेट विशेष वार्ता भएको बताईएको छ ।