शुक्रबार, बैशाख १४, २०८१

आज साँझ प्रम ओली र मुल्सिम गठबन्धनवीच वार्ता हुँदै

काठमाडौ पौष २६, प्रधानमन्त्री केपी शर्मा ओलीले मुल्सिम गठबन्धनसँग आज साँझ वार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको निवासमा आज pm-office-साँझ हुँने भनिएको वार्तामा गठबन्धनले अघि सारेका मागका विषयमा पनि छलफल गर्ने तयारी रहेको थाहा भएको छ ।
त्यस्तै वार्ताको क्रममा सरकारले संविधान संसोधन प्रस्तावमा गठबन्धनले राखेका मागलाई कसरी सम्बोधन गर्ने हो सो सम्बन्धमा समेत छलफल हुने बताइएको छ ।