शनिबार, बैशाख १५, २०८१

युनियनद्दारा शोक व्यक्त

काठमाडौं पौष १६, नेपाल प्रेस युनियनले युनियनका जिल्ला शाखा रोल्पाका कार्य समिति सदस्य कल्पना सुनामको गत पौष ९ गते भएको sok baktabya-कल्पना सुनाम- 2072-9-16असामयिक निधन प्रति दुख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ । साथै सुनाम परिवारजनमा समवेदना व्यक्त गर्दछ।
डुब्रिङ गाविस वडा नं। १ होलेरी स्थायी ठेगाना भएकी सुनाम लिबाङमा बस्दै आउनु भएको थियो। पिता लालबहादुर सुनाम र माता कृष्णी सुनामकी जेठी छोरी कल्पना सुनामको २१ बर्षकै उमेरमा असामयिक निधन भएको हो ।