बुधबार, बैशाख २६, २०८१

आज काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौ पौष १, फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न हुँने १३ औँ महाधिवेशनको तयारी अनुरुप काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।
आजको बैठकमा मुलत पार्टीको आशन्न १३ औँ महाधिवेशनको तयारी अन्र्तगत गठन गरिएका समितिले गरेका कार्य सम्पादन लगायतका का पार्टीको विधान 12065963_10153715318997329_4663525976894099584_nसंशोधनलगायतका विषयमा छलफल हुँने बताईएको छ ।

आजको बैठकमा मूलतः महाधिवेशन तयारीका लागि गठन गरिएका समितिले गरेका विभिन्न कामको समीक्षा, पार्टीको विधान संशोधन,क्रियाशील सदस्यता वितरण छानबिन समितिको प्रतिवेदनलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै सम्वद्धस्रोतका अनुसार मङगलबार संसदमा पेस भएको भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक र संविधान संशोधन विधयकलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा पनि छलफल चलाइने तयारी रहेको बुझिएको छ ।