मङ्लबार, बैशाख १८, २०८१

काँग्रेस सभापति कोइराला आज नेपाल फर्किदै

काठमाडौं मार्ग १०, गत कात्तिक २० गते क्यान्सर उपचारको नियमित  चेकचाँजको लागि अमेरिकामा जानु भएका नेपाली काँग्रेसका सभापति एवंम download (5)पूर्वप्रधानमन्त्री सुशील कोइराला आज नेपाल फर्किदै हुनुहुन्छ । २० दिन लामो अमेरिका बसाईपछि कोइराला उपचार सकेर नेपाल फर्किन लाग्नु भएको हो । यसवीचमानै उहाँमा अव क्यान्सरको कुनै समस्या नभएको त्यहाँका चिकित्सकहरुले बताइसकेका छन । पूर्व प्रम कोइराला आज बेलुका पौने ८ बजे कतार एयरलाइन्सको उडानबाट काठमाडौँ आइपुग्ने सम्वद्ध स्रोतले जनाएको छ।