शनिबार, बैशाख २२, २०८१

आज प्रम ओलीको आव्हानमा आज प्रमुख दलको बैठक बस्दै

काठमाडौ मार्ग ६, मधेसमा जारी आन्दोलनका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आजसाँझ प्रमुख राजनीतिक दलको बैठक बोलाउनुभएको छ ।

3-party-flage-483x346मधेस आन्दोलन र नाकाबन्दीका कारण देखिएको सङ्कटबारे छलफल गर्न प्रधानमन्त्रीले प्रमुख दलको बैठक बोलाउनुभएको प्रधानमन्त्रीका निजि सचिवालयले जनाएको छ ।  बैठकमा प्रमुख दलहरू नेपाली काँग्रेस, नेकपा (एमाले), एमाओवादी, राप्रपा (नेपाल), मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) तथा राप्रपाका शीर्षनेताको उपस्थिति हुनेछ । पनि सचिवालयले जनाएको छ ।