शनिबार, बैशाख १५, २०८१

आइतबारदेखि धार्मिक परम्परा अनुसार छठपर्व सुरु गरिदै

काठमाडौं कात्तिक २८, तिहार पर्व सकिएलगत्तै अस्ताउँदो र उदाउँदो सूर्य भगवानको उपासना गरि तराइ र मधेस र राजधानीमा समेत विशेष पर्वका रुपमा मनाइने MG_3837sjh_road_photography_chhath_ranipokhariछठपर्व आइतबारदेखि धार्मिक परम्पराअनुसार साथ मनाइदैछ । कात्तिक शुक्लपक्षमा मनाउने यो पर्व चार दिनसम्म मनाइन्छ । कात्तिक महिनाको चौथीदेखि छठपर्वको व्रतालुले यो पर्व मनाउन सुरु गरि सप्तमीको बिहान यो पर्वको समापन गर्ने गरिन्छ ।
छठ पर्व मनाउनका लागि राजधानीको टङकेश्वर घात, शंखमुल, रानी पोखरी। गौरी घाट लगायतका नदी परिसर विशेष रुपमा तयार गरिन्छ ।