शुक्रबार, बैशाख १४, २०८१

व्यवस्थापिका संसदको बैठक आज बस्दै,सभामुख निर्वाचनको कार्यतालि तय गरिने

सभामुख नेम्वाङले आजै आफ्नोपदबाट राजीनामा दिदै

काठमाडौं आश्विन २७, व्यवस्थाSubash-nembang1-e1422420790220व्यवस्था  अनुरुप सभामुख निर्वाचनको कार्यतालिका बारे सूचना दिने कार्यतालिका रहेको बुझिएको छ ।
तर यसवीचमा राप्रमा नेपालका महामन्त्री एवम् पूर्व सभासद चन्द्रबहादुर गुरुङको निधनप्रति शोक प्रस्ताव पनि पारित गरिने भएकाले सभामुख निर्वाचनको कार्यतालि प्रस्तुत हुँने हो वा नहुँने हो सो बारे आन्तरिक छलफल भएपनि कुनै टुङगो लागि नसकिएको संसद सचिवालयले जनाएको छ।

त्यस्तै संसद् बैठकबस्नु अघि नै सभामुख सुवास नेम्वाङले उपसभामुखसमक्ष आफ्नोपदबाट राजीनामा दिई मार्गप्रशस्त गर्ने तयारी रहेको जनाउँदै संसद् सचिवालयले आश्विन महिनाभित्रै नयाँ सभामुख र उपसभामुख निर्वाचित गरिसक्ने तयारी गरेको थाहा भएको छ। साथै मुलुकमा नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन भने कात्तिक १५ भित्रै टुंगो लगाउँने तयारी गरेको छ ।यसैवीच   वर्तमान सत्ता साझेदार  दलमध्ये एमाओवादीले सभामुख रोज्ने र एमालेलाई राष्ट्रपति दिइने सहमति भएकाले उक्त पदका लागि नेम्वाङ पनि प्रमुख दाबेदार मानिएका छन् । यद्यपि एमालेभित्रैबाट नेतृ विद्या भण्डारी, लालबाबु पण्डितका विषयमा पनि छलफल भने नचलेको भने होइन