शुक्रबार, बैशाख १४, २०८१

दसैं अघि नै सहमति :प्रम ओली

काठमाडौ आश्विन २६,  प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं अघि नै आन्दोलनरत मधेसी दलहरुसँग वार्ता गरी सहमति कायम गर्ने बताएका छन् ।
images (30)प्रधानमन्त्री ओलीले आज विहान भएको राष्ट्रपति डाक्टर रामवरण यादवसँगको भेटवार्ताको क्रममा यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै आन्दोलको संजालमा रहेका मधेसकेन्द्रीत दल सरकारमा समेत आइसकेका कारण वार्ताबाटै समस्या समस्या समाधान हुन्छ भन्ने आफु पूर्ण विस्वस्त रहेको समेत त्यस अवसरमा बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ। त्यस्तै भेटवार्ता पछि हाँले राष्ट्रपतिसँग अन्य महत्वपूर्ण कुरा नभएको सञ्चारकर्मीहरुलाई जानकारी दिनु भएको थियो ।