शुक्रबार, बैशाख १४, २०८१

आज बिलबुक हेर्दै निजी सवारीसाधनलाइ तेल वितरण गरिने

काठमाडौ आश्विन २६, आसन्न दसैंलाइ दृष्टिगत गर्दै नेपाल आयल निगमले सार्वजनिक सवारी–साधनका लागि डिजल वितरण बढाएर बिक्री थालेको छ । यसैको लागि मंगलबार भने निगमले उपत्यकाका १ सय २५ ओटा पम्पबाट निजी सवारी–साधनलाई तेल उपलब्ध गराउने जनाएको छ ।

 तेलको लाइन उपत्यकाकाका् विभिन्न १ सय २५ ओटा पम्पबाट निजी सवारी– निजी सवारीमध्ये कार, जिपलाई १५ लिटर र मोटरसाइकललाई ५ लिटर पेट्रोल बिलबुकमा उल्लेख गरेर दिने जनाएको छ ।
निगमले केहि समय यता देखि निजी पम्पलाई तेल पवतरण गर्न नदिएकेकारण आज १ सय २५ ओटा पम्पबाट तेल वितरण गर्ने सूचना जारी भए संगै पम्प परिसरमा तेल लिनेहरुको भिड एकदमै बाक्लिएको र लाइन त बसियो तेल पाउँने होकि होइन भन्ने जमातको बसिवियाँलो गरिरहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ।