शुक्रबार, बैशाख ७, २०८१

उपप्रम थापा र राजदूत रायवीच भेटवार्ता : सीमा क्षेत्रमा जारी अवरोध हटाउँन आग्रह

काठमाडौ आश्विन २७,  उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा र नेपालका लागि भारतीय राजदूत रणजीत रायवीच आज भएको विशेष भेटवार्तामा kamalउपप्रधानमन्त्री थापाले भारतसँगको सीमा क्षेत्रमा पछिल्लो समयमा उत्पन्न अवरोध तत्काल हटाउन आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको छ ।

त्यस्तै भेवार्तको क्रममा उपप्रम थापाले नेपाली जनताले राहत पाउने गरी सीमा क्षेत्रका जारी व्यवधान तत्काल हटाइ स्थानीय एवम् केन्द्रीयस्तरमा दुवै पक्षले मिलेर काम गर्नुपर्नेमा आफूले जोड दिनुभएको र प्रतिउत्तरमा राजदुत रायले प्रस्तुत सवालमा आफुले पहल गर्ने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930