शनिबार, बैशाख १५, २०८१

सरकारी कार्यालयले सहज रूपमा माग भएको सूचना उपलब्ध गराउनुपर्नेमा सरोकारवालाहरुको जोड

‘ काठमाडौ भाद्र ३१ सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मुलुकका समृद्धिकालागि सरकारी कार्यालयलाई पारदर्शी बनाउन जरुरी रहेको अभिव्यक्ति दिदै सूचनाको हकसम्बन्धी ऐनमा व्यवस्था भएअनुसार आफ्नो कार्यालयसँग सम्बन्धि सूचना सहज रूपमा उपलब्ध गराउन आग्रह गर्नुभएको छ । काठमाडौं पत्रकार anup_20150917_24महासङ्घद्दारा आज राजधानीमा आयोजित ‘सूचनाको हक र सरकारी कार्यालयको दायित्व’ विषयक अन्तक्र्रियामा बोल्दै मन्त्री पण्डितले गोप्य भनिएका बाहेक सबै सूचना सरकारी कार्यालयले जनतालाई दिनुपर्छ तर, सूचना मागकर्ताले सूचनाको दुरुपयोग गर्नु नहुँनेमा जोड दिनु सूचना नदिने, लुकाउने, र सूचना पाएपछि त्यसलाई दुरुपयोग गर्ने दुवै व्यक्तिलाई सम्बन्धित निकायले ऐनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिनु भएको छ ।

यसवीचमानै मन्त्री पण्डितले काठमाडौं महासंघले शाखा सदस्य शम्भू खनाल उपचारकोषमा जम्मा भएको रकम उनको पारीवारिक सदस्यलाइ हस्तान्तरण गर्नुको अलावा महाभूकम्पको समयमा विपद व्यवस्थापनका लागि महासंघलाई सहयोग गरेको भन्दै प्रमुख जिल्ला anup_20150917_17अधिकारी एकनारायण अर्याल कदर पत्र समेत प्रदान गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूतनाको हकको anup_20150917_25पूर्णत कायान्वयन गर्ने हो भने मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न सहज हुँने बताउँदै का लागि पत्रकारले मात्र नभई हरेक सचेत नागरिकले सूचनाको हकसम्बन्धी ऐ���को प्रयोग गरी सार्वजनिक निकायबाट सूचना माग्न अव अलमलिनु नहुँनेमा जोड दिनु भएको थियो । सूचनाको हकसम्बन्धी ऐन , २०६४ मा प्रत्येक सार्वजनिक निकायले तीन/तीन महिनामा आफ्नो निकायसँग सम्बन्धित सूचना अद्यावधिक गरी प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको भन्दै प्रमुख आयुक्त बास्कोटाले जुन सुकै कार्यालयले पनि नागरिकलाई सूचनाको हकबाट प्रत्याभूत गराउँनु पर्ने अन्यथा सूचना लुकाएको आरोपमा कारवाहीमा परिने बताउँनु भएको थियो ।

  त्यस्तै  काठमाडौं  महानगरपालिकाका कार्यकारी अधिकृत रुद्ध सिंह  तामाङले मआनगरपालिकाले anup_20150917_28 anup_20150917_31 anup_20150917_29 anup_20150917_32जुनसुकै कार्यक्रमलाई पनिसूचनाको प्रारुपमा  कार्यान्वयन गर्ने गरेको  अभिव्यक्ति दिनु भएको  थियो ।

त्यस्तै काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनाथ अर्यालले सार्वजनिक निकायले गोप्य भनिएका बाहेक ९५ प्रतिशत सूचना जनता वा सूचना मागकर्तालाई सहज रूपमा उपलब्ध नगराएको खण्डमा सम्बन्धित निकायले ऐनअनुसार कारबाही गर्न विलम्ब गर्न नहुँनेमा जोड दिदै समृद्ध लोकतान्त्रिक मुलुकमा सूचनाको हक कार्यान्वयनमा सूचनाको हक ठूलो महत्व रहेको बताउँनु भएको थियो । त्यस्तै उहाँले पत्रकार सरकारी कार्यालयका प्रमुखवीचको अन्तर सम्बन्ध कायम राख्दै आआफ्नो तह र तप्काबाट मुलुकमा सुशासन स्थापना गर्न प्रतिवद्ध रहनु पर्नेमा जोड दिनु भएको थियो ।

प्रस्तुत कार्यक्रममा काठमाडौंका स्थानी विकास अधिकारी तिर्थराज भटटराइ त्यस्तै गरि काठमाडौं प्रहरीका प्रमुख उत्तम बहादुर कार्की लगायतका वक्ताहरुले प्रस्तावित विषयवस्तुको सवालमा बोल्नु भएको उक्त कार्यक्रममा महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष गोविन्द चौलागाई कार्काी प्रस्ताििथ प्रकास पार्नु भएको थियो ।