शनिबार, बैशाख १५, २०८१

काउन्सिलद्दारा फराकिलो दायरामा नयाँ संविधानको स्वागत गर्ने मार्ग प्रसस्त गर्न आग्रह

काठमाडौं आश्विन १ , प्रेस काउन्सिल नेपालले संविधानसभाले संविधान निर्माण गर्ने ऐतिहासिक दायित्व पूरा गरेमा खुसी प्रकट गर्दै समवद्ध सवैमा धन्यवाद Press Bigyapti 2072-6-1ज्ञापन गर्दै  सोको स्वागत गरेको छ ।  काउन्सिल आज बसेको बैठकले पछि जारी विज्ञप्तिमा ०६३/ ०६३को आन्दोलन पछि मुलुकमा लोकतन्त्र गणतन्त्र संघीयता र समावेशिताको पक्षमा प्राप्त उपलब्धप्लाई संस्थागत गर्न सफल भएको जनाएको छ ।

त्यस्तै काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीद्दारा हस्ताक्षरित विज्ञप्तिमा यसवीचमा संविधान निर्माणको क्रममा असन्तुस्ष्ट भनिएका दल समेतलाई संवादको माध्यमबाट जायज मागको संबोधन गर्दै अझ फराकिलो दायरामा नयाँ संविधानको स्वागत गर्ने मार्ग प्रसस्त गर्न आग्रह गरिएको छ ।