शुक्रबार, बैशाख १४, २०८१

युनियनमा दुई महत्वपूर्ण समिति बिस्तार

काठमाडौं श्रावण २७,  नेपाल प्रेस युनियनको हालै सम्पन्न कार्यसम्पादन समितिको बैठकले अन्तराष्ट्रिय समन्वय बिभाग र महिला बिभाग गठन गरेको छ । युनियनद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार युनियन केन्द्रीय अध्यक्ष बद्रि सिग्देलको संयोजकत्वमा नवगठित press unionअन्तराष्ट्रिय समन्वय बिभागमा क्रमस  सह— संयोजक होम प्रसाद लम्साल, हेमन्त काफ्ले (स्ट्रेलिया), हरिशरण लामिछाने, दिलीप पौडेल, युवराज रेग्मी, गिरी, हरहरी उपाध्याय, विष्णु शर्मा,(अमेरिका)
दिपक गौतम (क्यानडा), गोविन्द सुवेदी (युरोप), प्रकाश आचार्य, कोषराज कोइराला, गौरब पोख्रेल रहेका छन भने  सदस्य सचिब—एकराज पाठक रहेका छन ।
,त्यसैगरि नेपाल प्रेस युनियनको केन्द्रीय महिला बिभागका संयोजक बाला अधिकारीको संयोजकत्वमा पनि १५ सदस्यीय समिति बिस्तार भएको युनियनका महासचिव अजयवावु शिवाकोटीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
सुलोचना गौतम,सिर्जना अर्याल,सुरक्षा रेग्मी,मिरा राजभन्डारी ,शिबानि सिंह थापा,रोजी ढकाल,चन्द्रावति घिमिरे,रमा दाहाल,राधिका ढकाल,लिला शाह,रुक्मणी पोख्रेल,रामकला खड्का,सोनी खनिया,एलिना हिङमाङ रहेको छ ।