मङ्लबार, बैशाख १८, २०८१

इङ्लिस प्रिमियर लिग अन्र्तगत आज म्यानचेष्टरले न्युकासल युनाइटेडको सामना गर्दै

काठमाडौ भाद्र ५ ,  इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामाअन्र्तगत आज ६ खेल हुँदै छन् । नेपाली समयअनुसार साँझ साँढे ५ बजे हुँने  ball खेलमा म्यानचेष्टर युनाइटेडले न्युकासल युनाइटेडको सामना गर्दैछ भने राति पौने ८ बजे हुने खेलहरुमा लेष्टर सिटीले टोटनहाम हट्स्परको, क्रिष्टर प्यालेसले एस्टोन भिल्लाको, नर्विच सिटीले स्टोक सिटीको सामना गर्दै छ ।

यस्तैगरि, सन्डरल्याण्ड स्वान्सी सिटिसँग भिड्दा वेष्टह्याम युनाइटेडले एफसी बर्नमाउथसँग प्रतिस्पर्धा गर्ने भएको छ ।