बिहिबार, बैशाख १३, २०८१

म्यानचेस्टर र युनाइटेड न्युक्यासलवीचको खेल बराबरीमा

इंग्लिस प्रिमियर लिग: 

काठमाडौं भाद्र ६, इंग्लिस प्रिमियर लिग अन्र्तगत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेड र युनाइटेड न्युक्यासल युनाइटेडवीच ballभएको खेल गोलरहित बराबरीमा सकिएको छ । यद्यपी युनाइटेड लिग ७ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको भने म्यानचेस्टर दोस्रो स्थानमा रहेको छ ।