शुक्रबार, बैशाख १४, २०८१

आज दिउँसो २ बजेर ४७ मिनेटमा ५.१ रिक्टरको परकम्प महसुश

images (2)काठमाडौ भाद्र ६, आज दिउँसो २ बजेर ४७ मिनेट जाँदा दोलखालाई केन्द्रबिन्दु रहेको ५.१ रिक्टर स्केलको भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्दका अनुसार गत वैशाख १२ गते गएको महाभूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ३८३ वटा परकम्प गएको जनाएको छ ।