शुक्रबार, बैशाख १४, २०८१

सरकारको एक सय २० बुँदे नीति तथा कार्यक्रमको सवालमा कसले के भने ?

nepal-government-logoकाठमाडौ आषाढ २३, व्यवस्थापिका संसदको बैठकमा सरकारले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारको तर्फबाट राष्ट्रपति रामवरण यादवले एक सय २० बुँदे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रमको सवालमा कसले के भने

त्यस्तै सरकारले  संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७२÷७३ को एक सय २० बुँदे नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्दै एमाओवादीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नीति तथा कार्यक्रम पुरानै निरन्तरताका रुपमा आएको प्रतिक्रिया दिनुभएको  छ भने  राप्रपा नेपालका  अध्यक्ष कमल थापाले निराशाजनक, हचुवा, कर्मकाण्डी हिसाबले नीति तथा कार्यक्रम ल्याइएको बताउँनु भएको छ ।मनीषा अवस्थीको रिपोट: