शुक्रबार, बैशाख १४, २०८१

 महाभूकम्प पछि पनि परकम्प जाने क्रम निरन्तर

  काठमाडौ श्रावण १२, आज साँझ ६ बजेर ३८ मिनेट जाँदा परकम्प महसुस गरिएको छ । दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएको ४।० रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि आजै बिहान ९ बजेर २१ Captureमिनेट जाँदा सिन्धुपाल्चोकको बतासे आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको थियो । महा भूकम्प गएको आज तीन महिना पुगे पनि परकम्प जाने क्रम नरोकिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।