शुक्रबार, बैशाख १४, २०८१

जनसुझाव सहितको प्रतिवेदन सभाध्यक्षलाई बुझाइयो

काठमाडौ श्रावण ११,  संविधानको प्रारम्भिक मस्यौदामा जनताबाट आएका सुझावहरु समेटिएको प्रतिवेदन संविधानसभाको नागरिक bujhaiyo-final-fianlसम्बन्ध समितिले सोमबार सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाएको छ । प्रतिवेदनमा जनताका सुझावलाई ५२ पेजमा समेटिएको छ ।
प्रतिवेदन बुझ्दै सभाध्यक्ष नेम्वाङले संविधान निर्माणका लागि अर्को महत्वपूर्ण चरण पूरा भएको भन्दै श्रावणको अन्तसम्ममा संविधान जारी हुने वातावरण बनेको बताउँनु भएको थियो ।