शुक्रबार, बैशाख १४, २०८१

आज पनि ४.१ रिक्टर स्केलको परकम्प महसुस

काठमाडौ आषाढ ११, आज अपराह्न २ बजेर ४५ मिनेट जाँदा ललितपुर गोदावरी केन्द्रविन्दु बनाउँदै ४.१ रिक्टर स्केलको परकम्प महसुस गरिएको राष्ट्रिय Captureभूकम्प मापन केन्दले जनाएको छ ।

केन्द्रका अनुसार गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि अहिलेसम्म चार रिक्टर स्केलमाथिका ३०० भन्दा बढी परकम्प गइसकेको जनाएको छ ।