शुक्रबार, बैशाख १४, २०८१

अब प्रतिअन्डाको मूल्य रु ८ मात्रै

egg_ काठमाडौ ज्येष्ठ ४, नेपाल अन्डा उत्पादक सङ्घले अन्डाको मूल्य घटाएको छ । उपभोक्ताले अवदेखि एउटा अण्डाको रु ८ मानै पाउँने भएकोछ । सङ्घले आज सूचना जारी गर्दै विपद्का वखत उपभोक्तालाई सहयोगस्वरूप अन्डाको मूल्य घटाइएको जनाएको हो । त्यस्तै सङ्घले घट्दो मूल्यअनुरुप प्रतिअन्डा रु ८ मा बेच्न पनि सबै व्यवसायीलार्ई आग्रह गरेको छ ।