शनिबार, बैशाख ८, २०८१

भूकम्पबाट मृत्यु हुँनेको सख्या ८ हजार छ सय पुग्यो

काठमाडौ ज्येष्ठ ४, महाभूकम्पमा परी हालसम्म आठ हजार ६०४ जनाको मृत्यु भएको र त्यस मध्ये आठ हजार ५४४ जनाको शव आफन्तलाई बुझाइसकेको गृह मन्त्रालयले 20150502_20150502__NUP6536_3273_1D_31Dजनाएको छ । त्यस्तै २१ हजार ४९ जना घाइते भएको छ हजार २६९ जनाको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

भूकम्पपीडितको उद्धार तथा राहतका लागि नेपाली सेनाका ६६ हजार ६९, नेपाल प्रहरीका ४४ हजार ६२९, सशस्त्र प्रहरी बलका २१ हजार ८१२ गरी एक लाख ३२ हजार ५१० जना सुरक्षाकर्मी परिचालन भएको मन्त्रालयले जनाएको छ ।