शुक्रबार, बैशाख १४, २०८१

महिलामैत्री संविधानको माग गर्दै माइतिघर मण्डलामा दिप प्रज्वलन

काठमाडौ फागुन २३, एक सय पाँचौ अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा संयुक्त विद्यार्थी सङ्गठनले आज साँझ महिलामैत्री संविधान जारी गरौँ, सम्पत्तिमा समान अधिकार कायम गरौ भन्ने मूल नाराका साथ राजधानीको माइतिघर मण्डलामा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछाने आज विशेषत दिजप्रज्वलन कार्यक्रम मार्फत सङगठनले संविधानमा महिलाको हकअधिकार सुनिश्चित गरिनुपर्ने माग सहित महिलाको हक अधिकारको स्थापना क्रमम ज्यन गुमाएकामहिलाको सम्झना गरिएको बतउँनुभएको छ।